डाक्टर साब जस्तै प्रष्ट बोल्ने साच्चै ज्ञानि अनि हृदय मा मानवता भएका डाक्टर हरेक रोग विशेष हरेक हस्पिटल मा हुनु पर्छ । अनि बिरामी हरुले निको हुन लाई सहि उपचार सहि डाईरेक्सन पाउछन् ।
टिकाराम जि झुटको खेती गरेका नेता लाई मात्र बोलाउनु भन्दा त समाजका यस्ता बौद्धिक ब्याक्ती र विभिन्न छेत्र मा ख्यती कमायका ब्याक्ती लाई बोलौनु होला अजाको कार्यक्रम अतेन्तै मन पर्यो डा साप र टिकाराम सर लाई बिशेश धन्यवाद दिन चाहन्छु ❤❤
ति मेडिकल माफियाहरू र सो कोल्ड डाक्टर भनिने हरुले यति राम्रो आज को कार्यक्रम हेरेहोलान् कि हेरेनन् होला!? धन्यवाद छ बसन्त सर र यात्रीसरलाई ।🙏 तपाईँहरू जस्तो डाक्टर र पत्रकार हुनुहुन्छ र त थोरै यो दुनियाँ माथि विश्वास लाग्छ। ❤
नेपालका निस्कलन्क र बौद्धिक ब्यक्तितब वसन्त सरलाई जति सुने पनि अघाईदैन, प्रश्नकर्ता र आम दर्शकका प्रश्न अझै पन्त सरसङग पुग्न सकेको छैन । दिमाग, सूचना प्रबिधि लगायतका बारेमा अझै बाकी छ
कस्तो राम्रो ! please keep on doing such work. Its a big help for seekers like us. I don't have a words to thank you. I am patiently waiting for the next talk. Thankyou ...👍️ 🌸🙂♥️
You are truely honest doctor. To serve is business of doctor. S/he should not create fear to make money. I appreciate you and your opinion. You are great. God bless you.
मेरो पिता जी को पनि जीवन बचाई दिनु भएको हो डा. साप हजुर को सदैव जय होस् 🙏🙏🙏🙏
Doctor KO address deny hajur
निन्द्राको बिसयमा चाडै कार्यक्रम अाएको हेर्न पाइयोस्। यो कार्यक्रम धेरै मन पर्छ धन्यवाद छ शुभकामना 🙏
Ma pani
L 😊 4:02
छिटै हेर्न चाहान्छौ ।
@@dreamxingu.Q
P⁰😅
धेरै कुरा थाहा पाए । दुबै महान व्यक्तित्वहरु प्रति आभार ।
डाक्टर साब जस्तै प्रष्ट बोल्ने साच्चै ज्ञानि अनि हृदय मा मानवता भएका डाक्टर हरेक रोग विशेष हरेक हस्पिटल मा हुनु पर्छ ।
अनि बिरामी हरुले निको हुन लाई सहि उपचार सहि डाईरेक्सन पाउछन् ।
मेरो जीवन साथिको सफल अप्रेसन गर्नु भएको डा. साप ,स्यालुट!!!
डा. वसन्त पन्थमा वाैध्दिक परिपक्ता भएकाे महसुस गरें । कन्फिडेन्सी राम्राे रहेछ । टिकाराम यात्रीमा भएकाे गम्भीर प्रश्नले बहुत उत्सुकता ल्यायाे । धन्यवाद छ ! दुवैजना विद्वत व्यक्तित्वलाई ।
कती राम्रो स्वच्छ विचार आदरणीय डा. वसन्त पन्त ज्युको हार्दिक सम्मान छ हजुरलाई🙏
डा सावको यो अन्तरवार्ता अति नै राम्रो लाग्यो यस्तो राम्रो कुराहरु आम समुदायमा बाहिर ल्याउनु पर्दछ । धेरै राम्रो लाग्यो र सिक्न पाइयो ।
टिकाराम जि झुटको खेती गरेका नेता लाई मात्र बोलाउनु भन्दा त समाजका यस्ता बौद्धिक ब्याक्ती र विभिन्न छेत्र मा ख्यती कमायका ब्याक्ती लाई बोलौनु होला अजाको कार्यक्रम अतेन्तै मन पर्यो डा साप र टिकाराम सर लाई बिशेश धन्यवाद दिन चाहन्छु ❤❤
डक्टर साहेबको प्रवचन सारै राम्रो लाग्छ। धन्यवाद 🙏
ति मेडिकल माफियाहरू र सो कोल्ड डाक्टर भनिने हरुले यति राम्रो आज को कार्यक्रम हेरेहोलान् कि हेरेनन् होला!?
धन्यवाद छ बसन्त सर र यात्रीसरलाई ।🙏
तपाईँहरू जस्तो डाक्टर र पत्रकार हुनुहुन्छ र त थोरै यो दुनियाँ माथि विश्वास लाग्छ। ❤
धन्यवाद पशुपतिनाथ🙏🙏🙏
नमन गर्दछु हजुर।
नेपाल र नेपालीको कल्याण होस् या
असाध्यै सरल तरिकाले मानिसलाइ बुझाउने उहाँको शैली राम्रो छ
यो नेपालमा टीकाराम यात्री सर र विद्या चापागाईं जस्ता पत्रकार अझै धेरै भैदिए हुन्थ्योनी ।
सहि हो
you are absolutely right .both of they are so gentle journalist .
डाक्टर साहेव 🙏🙏🙏 तपाईंको ज्ञानलाई समिक्षा गर्ने म सँग क्षमता छैन ❤❤❤
डाक्टर भगवान कोइराला र वसन्त पन्तलाई एकैपटक बोलाउनुस र सम्बाद येस्तै प्रकारको बिषयमा होस ...
Bhai sakya chha ni
@@shantirammagar4071त्यै त, मैले पनि हेरें त्यो कार्यक्रम
१ घन्टा कतीछीटो बितेको पत्तैभएन उत्कृष्ट सम्बाद।🙏🙏 1:03:10
नेपालका निस्कलन्क र बौद्धिक ब्यक्तितब वसन्त सरलाई जति सुने पनि अघाईदैन, प्रश्नकर्ता र आम दर्शकका प्रश्न अझै पन्त सरसङग पुग्न सकेको छैन । दिमाग, सूचना प्रबिधि लगायतका बारेमा अझै बाकी छ
डाक्टर साबको कुरा मन पर्यो । उहाँको विचार परिपक्व लाग्यो ।
Hardik Naman!
Kati ramro concept 🙏🕉️💚
Excellent! Waiting to see discussion about sleep at the earliest
जय हो !
EXCELLENT PROGRAM . THANKS DOC.
ati ramro interview
ध्यान र विचार सहित को चिकित्सक! उहा ओसो लाई सुन्नु हुन्छ जस्तो लग्यो love this episode ❤
Thank you so much 😊dr basanta panta and Tika ram yatri😊😊😊😊😊
नमन छ ❤❤
राम्रो ज्ञानबर्धक बार्ता,,,,,,सुन्नमा पनि आनन्द
डॉक्टर बसंत पंत सर लाई नमन 🙏 तपाई को एक एक शब्दहरु मा ज्ञान पाईन्छ valuable and useful लाग्छ मलाई धन्यवाद छ टिका राम सर लाई पानी 🙏
अत्यन्तै उत्कृष्ट ।
Dhari ramro karayakaram❤❤
अति राम्रो
एकदम राम्रो कुराकानी |
धेरै मिठो संवाद।
कमेन्ट्स मा २ पटक थिच्दा Like हुन्छ है साथीहरू ....😎😎✔️✔️
😂
raixa😅😊
भयन
Bhaat khaaish? Sut, jhige aba
Like begger
धेरै राम्रो कार्यक्रम
डरमाथिको रोचक तथा ज्ञानवर्धक अन्तरक्रिया। ❤
हार्दिक नमन डक्टर साब मेराे अामाकाे अाखाकाे नसा कमजोर भएर निभेकाे थियाे डकन लागेकाे ।चितबनका डक्टरले भगवान् भराेसा भनेका थिए। अासै मारेका थियौ हामिले ।तर हजुर साथ पाएर जब अौषधि लियौ ७दिन नपुग्दै अाखा काे डकन खुल्यो हामी यति भाग्यमानी भयौं । जयहाेस हजुरकाे शुभमङ्गल हाेस हरेक पलहरू 🌺🌷💐🙏🙏🇳🇵🇳🇵🇳🇵
धन्यवाद नमस्कार दुबै जनालाई
doctor @tikaram sir saluted 🙏❤️🙏
जीवन उपयोगी कुरा हरु
You are great Dr. and human beings as I know. thank you for your service . 💐🙏
ज्ञानबर्धक।
ज्ञानकाे लागि हार्दिक कृतज्ञ
डा. साब 🙏🙏
साह्रै राम्रो अन्तरवार्ता धन्यवाद दुबै जना लाई
Thank you so Much Dr. Basanta Panta and Tikaram yatri
मलाई चै यो Find & Fix भन्ने शब्द चै अति नै मन पर्यो 🙏हो यो सत्य हो !
धन्यबाद टिकाराम सर
डा बसन्त पन्त डाक्टर मात्र नभएर प्रेरणा हुन ❤❤
राम्रो कार्यक्रम ।
डा. सावको कति राम्रो धारणा !
Kati ramro kura 🙏
धन्यवाद डाक्टर
Surprised to know such a popular surgeon accepting ideology beyond science.
🙏🙏🙏
So fruitful 🙏 thank you DR. Panta & Tika Sir.
सत्यमा आधारित (छलफल )अन्तरवार्ता।
कस्तो राम्रो !
please keep on doing such work. Its a big help for seekers like us.
I don't have a words to thank you.
I am patiently waiting for the next talk.
Thankyou ...👍️
🌸🙂♥️
डा पन्तका बिचार र अनुभव गजब छ ।
साह्रै राम्रो अन्तर्बार्ता 🙏🙏🙏
प्रेरणादायी डाक्टर बसन्त जियु❤❤
WOW ❤
नमस्कार दुबै जनालाई 🙏🙏💐💐
hand up for dr.so genius god bless every one.
Tika sir ani basant sir prati hardik naman cha . Arko episode ko lagi subhakamana .❤❤
Mero living god❤❤❤🎉🎉
People need this kind of knowledge. Well explained. Thanks for sharing.
डा वसन्त पन्त को कार्यक्रम हरेक श्रीखला हेरेको ( सुनेको ) छ । साह्रै मन पर्छ ।
Jay hos sabai ko 🙏. Hardik naman, both of you 👏
नमस्ते आदरणीय दाजु।🙏
Great Dr. Pant Sir ❤
Aaj pani 1 hour aananda ma betne vo thanks 🙏 Dr saab
यात्री शर अनि DR sap lie Dhanyabad
You are truely honest doctor. To serve is business of doctor. S/he should not create fear to make money. I appreciate you and your opinion. You are great. God bless you.
fruitful interview
So good informative ❤❤❤❤❤
उत्कृष्ट।❤
👍️👍️👍️👍️👍️👍️🌹सार्है राम्रो काम धेरै नेपाली यस्तो ठगिमा परेका छ्न हाम्रो गाउका पनि पाच जना छ्न ठगिमा परेका।
उत्कृष्ट अतिथी
Great thanks
waiting ....🙏🙏🙂💜🇳🇵
Very good work TIka Ji
I love to hear from him.
He is one of the best dr who can speak clearly about diseases.
वसन्त पन्त सर हामी हजुर प्रर्ति हामी ऋणि छाै
Great and impressive though Dr. ;
God bless you ❤
Thank you 🙏🏻 so much
Great conversation Dr. & Tikaram Sir🙏🙏
वशन्त लाल डाक्टर साहेवकाे यस्थै मानव जगत र जीवन सम्वन्दी जानकारी मुलक प्रस्थुती धेरै कुरा प्रस्ट हुन वाकिछ चाडैनै ल्रेर पय्राे सर ।
गज्जबको एपिसोड। दुबैमा हार्दिक नमन🙏🙏
धेरै कुराको जानकारी पाएँ
Ati sundar
यसमा मलाई पनि गर्भ छ आफुप्रती मेरो मातापिताको बुढेसकालको जटिल समयमा best care गर्न सके धन्यवाद डाक्टरसाप 🙏
Thank you for your special program with special character, see him soon .
यस्तो जीवनको बारेमा हरेक महिना उहाको कार्यक्रम आउदा हेर्न तयार छौ ।
नर्सहरु हिरो हुन्ब❤
Dr panth and Yatri ji thank you for the very fruit full programme
Dr bashanta panta ko interview interesting lagchha 🙏🏻
Great conversation… n very informative
Very meaningful interview
Thanks to guest and host
We need to know about the important sleep
Nepal ra Nepali ko jai hoss
One of the best doctors in our country